पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, मेगा बैंक नेपाल लिमिटेडसँग गाभिएर संयुक्त कारोबार सुरु
Post Date : April 29, 2016 | 1:23 pm

पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, मेगा बैंक नेपाल लिमिटेडसँग औपचारिक रुपमा गाभिएर संयुक्त कारोबार सुरु गरेको छ । मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड, ३१ अर्ब निक्षेप र कर्जा २५ अर्ब ५ करोड रुपैया हुनेछ ।