पुतलीसडकको सडकमाथि खोला बग्यो
Post Date : June 29, 2016 | 4:39 pm

काठमाडाैं, १४ असार । काठमाडाैंको पुतलीसडकमा भारी वर्षा हुँदा सर्वसाधारणाले सास्ती व्यहोर्नु परयो । करिब अाधा घण्टा परेको वर्षाले ढल निकासको राम्रो व्यवस्था नभएकोले सडकमा पानी जमेको थियो ।