पुनःनिर्माणमा शिक्षक र विद्यार्थी
Post Date : May 12, 2016 | 7:16 pm

प्रजातन्त्र आउनुअघि स्थापना भएको दोलखा सस्पा क्षमावतीस्थित सुस्पा क्षमावती उच्च माध्यमिक विद्यालय भूकम्पले क्षतिग्रस्त भएपछि विद्यालयको पुनःनिर्माणमा जुटेका पूर्व शिक्षक र विद्यार्थी । तस्बिरः कालिका खड्का, रासस