पोखराको हेमजामा सुरु सप्ताहव्यापी सातौं हेमजा महोत्सवमा राखिएको ४५ टन आलु
Post Date : April 5, 2016 | 11:23 am

विष्णु पादुका क्लब हेमजाको आयोजनामा मङ्गलबारदेखि पोखराको हेमजामा सुरु सप्ताहव्यापी सातौं हेमजा महोत्सवमा राखिएको ४५ टन आलु । तस्बिरः हरि बास्तोला, पोखरा, रासस