पोखरामा स्वदेशी पर्यटक
Post Date : October 16, 2016 | 1:42 pm

पोखराको पातले छाँगोको अवलोकन गर्दै स्वदेशी पर्यटक । दसैँ विदामा पोखरामा स्वदेशी पर्यटकको घुइँचो लागेको छ । तस्बिर: प्रदीपराज वन्त, रासस