पोखरा फाइनान्सको शाखा डुम्रेमा
Post Date : July 8, 2016 | 9:07 am

काठाडौं, २४ असार । पोखरा फाइनान्स लिमिटेडले तनहुँको बन्दीपुर नगरपालिका–१, डुम्रेमा शाखा स्थापना गरेको छ । फाइनान्सको यो पाँचौं शाखा हो । शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित र फाइनान्सका अध्यक्ष भुवनसिंह गुरुङले संयुक्त रुपमा गर्नुभयो ।