पोखरा फाइनान्सले ल्यायो सय दिने मुद्दती योजना
Post Date : November 14, 2016 | 2:56 pm

काठमाडौँ, २९ कात्तिक । पोखरा फाइनान्स लिमिटेडले सय दिने मुद्दती योजना ल्याएको छ । व्यक्तिगत निक्षेपकर्ताका लागि वार्षिक ८ प्रतिशत ब्याजदर दिने उक्त योजना सीमित योजना अवधिका लागि फाइनान्सले जनाएको छ ।
पोखरा फाइनान्सको हालै सम्पन्न साधारण सभाले १४ दशमलब २१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।