पोलिसी अनुसार कार्यान्वयनमा जाने हो भने नेपालको इकोनोमिक डेभलपमेन्टलाई कसैले छेक्न सक्दैन
Post Date : March 19, 2017 | 9:07 am

सुरेन्द्रमान प्रधान नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ । वहाँले विगत २१ वर्षसम्म नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा रही काम गर्नुभएको थियो । यो अन्तर्वार्ता नेपाल टेलिभिजनबाट प्रसारण हुने बैंकिङ्ग प्रवर्द्धन कर्यक्रमबाट साभार गरिएको हो ।
प्रस्तुत छ बैंकिङ्ग प्रवर्द्धन कर्यक्रमका प्रतिनिधिद्वारा वहाँसँग लिइएको अन्तर्वार्ता –