प्रभु बैंकको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
Post Date : March 8, 2017 | 8:54 am

काठमाडौँ, २५ फागुन । प्रभु बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिल भवनमा एटिएम सेवा संचालनमा ल्याएको छ । एटिएम सेवाको उद्घाटन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले गर्नु भएको छ । आन्तरिक टर्मिल भवनमा संचालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकले सेवा लिन सक्ने बैंकले जनाएको छ ।