प्राईम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नारायण दास मानन्धर पुनः नियुक्त
Post Date : September 22, 2016 | 6:08 pm

काठमाडौं, ६ असोज । प्राईम कमर्सियल बैंक सञ्चालक समितिको २८६ औं बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा नारायण दास मानन्धरलाई ३ वर्षको लागि मिति २०७३।०६।०७ गते देखि लागु हुने गरी नियुक्त गरेको छ ।