प्राकृतिको मनमोहक सौन्दर्य
Post Date : July 21, 2016 | 3:46 pm

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा रहेको ढुङ्गाले छाइएका कलात्मक घर तथा प्राकृतिको मनमोहक सौन्दर्य । यसलाई नियाल्नका लागि दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस