प्रुडेन्सियल इन्स्योरेन्सको शाखा कलैयामा
Post Date : December 28, 2016 | 1:32 pm

काठमाडौँ, १३ पुस । प्रुडेन्सियल इन्स्योरेन्स कम्मनी लिमिटेडले बाराको कलैयामा ३० औँ शाखा खोलेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले देशभर शाखा विस्तार गर्ने योजना अनुसार कलैयामा शाखा खोलेको हो ।
शाखाको उद्घाटन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख अमरबहादुरले गर्नु भएको छ ।