प्रोगेसिभ फाइनान्स लिमिटेडको शाखा काभ्रेपलान्चोकमा
Post Date : April 30, 2016 | 11:08 am

प्रोग्रेसिभ फाइनान्स लिमिटेडले काभ्रेपलान्चोक जिल्लाको जनगालमा शाखा खोलेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, वित्त कम्पनी सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीले गर्नु भयो । उक्त कार्यक्रममा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका अध्यक्ष मुकुन्द दाहालले लगानी गर्ने क्षेत्र तोक्नु पर्ने बताउनु भएको थियो ।