फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकमा नयाँ सिईअो
Post Date : June 3, 2016 | 1:45 pm

काठमाडौं, २१ जेठ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा भेषराज पन्थीलाई नियुक्त गरेको हो । पन्थी यसअघि राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत हुनुहुन्थ्यो ।