फेवा महोत्सवमा पर्यटक दौड
Post Date : April 14, 2017 | 9:31 am

नववर्षको अवसरमा चौधौं फेवा महोत्सवअन्तर्गत पोखराको वैदाममा बिहीबार भएको पर्यटक दौडका सहभागीहरु । तस्बिर: निमदत्त सुवेदी, पोखरा, रासस