बगानमा हरियो पत्ती टिप्दै
Post Date : April 14, 2017 | 9:35 am

इलामको पुवामझुवा बगानमा हरियो पत्ती टिप्दै महिला । बगानमा पत्ती टिपाइ सुरू भए पनि मूल्य निर्धारण नहुँदा किसान मर्कामा परेका छन् । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस