बजार लैजाने तयारी तरकारी
Post Date : February 9, 2017 | 5:21 pm

पश्चिम चितवनको चित्रवनका किसानले बजारमा लैजानका लागि प्याक गरेर राखिएका तरकारी । पछिल्लो समयमा यहाँ तरकारी व्यवसाय फष्टाउँदो छ । तस्वीर: नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस