बागलुङको बलेवा विमानस्थल सञ्चालनमा
Post Date : March 23, 2018 | 5:21 pm

बागलुङस्थित बलेवा विमानस्थल बन्द भएको २६ वर्षपछि शुक्रबारदखि सञ्चालन भएको तारा एयरको विमानबाट आएका यात्रुहरु । तारा र नेपाल एयरलाइन्सको विमानले साताको दुई दिन बागलुङ–काठमाडौँ उडान गर्ने भएका छन् । तस्वीर: रामबहादुर थापा, बागलुङ, रासस