बालुवापाटीको पानीघट्ट
Post Date : February 2, 2017 | 3:45 pm

काभ्रेपलाञ्चोकको बालुवापाटी गाविस–९ स्थित रहेको पानीघट्ट । यस पानीघट्टबाट स्थानीयवासी बाह्रै महिना लाभान्वित भएका छन् । तस्बिर: मीना घोरसाइने, काभ्रे, रासस