बालुवा बिक्रीबाट घरखर्च जुटाउँदै
Post Date : July 21, 2016 | 3:44 pm

बैतडीको दुर्गम कोटिला गाविसको खोला किनारमा बालुवा छानेर बोरामा बिक्रीको लागि लैजाने तयारी गर्दै बालबालिका । पढ्ने उमेरमा उनीहरु यसरी घरखर्च जुटाउने गरेका छन् । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस