बिओके लुम्बिनी बैंकको इएमभी चिप कार्ड
Post Date : February 11, 2017 | 1:41 pm

काठमाडौँ, २९ माघ । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले इएमभी चिप सहितको डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय डेबिट कार्ड उपलब्ध गराउने भएको छ ।
युरोप माष्टर कार्ड भिसा र नेपाल राष्ट्र बैंकद्वारा तोकिएको मापदण्ड अनुरुपमका सो कार्ड अब बैंक अफ काठमाण्डू लुम्बिनीका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।