बिभोर सोसाईटी डेभलपमेन्ट बैंकको नयाँ शाखा धैबुङमा
Post Date : January 22, 2017 | 2:29 pm

रसुवा, ९ माघ । बिभोर सोसाईटी डेभलपमेन्ट बैंकले रसुवा जिल्लाको धैबुङमा शाखा स्थापना गरेको छ । यो बैंकको ४७ औं शाखा हो ।
बैंकको एक एक्सटेन्सन काउण्टर र बाह्र एटिएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।