बेगनास तालको डुङ्गा व्यवसायमा महिला सक्रियता
Post Date : June 23, 2016 | 5:53 pm

लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुङ्गा चलाउँदै महिला । यसबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस