बेनी–जोमसोम–कोरला सडक
Post Date : December 13, 2016 | 3:40 pm

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको छुसाङ खण्डमा सर्वेक्षणको काम गर्दै प्राविधिक । १८६ किमि दुरीकोे यस सडक कालोपत्रे र स्तरवृद्धिका लागि रु छ अर्ब लागतको आयोजना सुरु भएको छ । तस्बिर: सन्तोष गौतम, रासस