बेनी–१ भुुवाने फाँटमा तरकारी खेती
Post Date : November 3, 2016 | 3:42 pm

बेनी–१ भुुवाने फाँटमा अगुवा कृषकले गरेको तरकारी खेती । १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका कृषकले बार्षिक चार लाख रुपैया भन्दा बढी आम्दानी गरेको बताउनुहुन्छ । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस