बैंक अफ काठमाण्डू लुम्बिनीको खुद मुनाफा ६० करोड १४ लाख रुपैयाँ
Post Date : February 1, 2017 | 1:41 pm

काठमाडौँ, १९ माघ । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दोश्रो त्रैमासिकमा ७० अर्ब ७ लाख रुपैयाँ निक्षेप संकलन र ६२ अर्ब ७८ करोड ८९ लााख रुपैया कर्जा प्रवाह गरी ६० करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले गत आ.व. २०७३।७४ को दोश्रो त्रैमासिकमा ३२ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।