भक्तपुरको पर्यटन मार्गमा लहरै सुकाइएका धान
Post Date : October 28, 2016 | 3:32 pm

भक्तपुर नगरपालिका व्यासीस्थित पर्यटन मार्गमा लहरै सुकाइएका धान थन्क्याउने तरखर गर्दै स्थानिय किसान । घरमा धान सुकाउने ठाउँ नभएपछि यहाँका बासिन्दाले सडक किनारामा धान सुकाउने गरेका छन् । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस