भक्तपुर सूर्यविनायकमा गणेशको मुकुण्डोमा रङ्ग लगाउँदै महिला
Post Date : September 11, 2016 | 5:13 pm

भक्तपुर सूर्यविनायकमा गणेशको मुकुण्डोमा रङ्ग लगाउँदै महिला । यो मुकुण्डो भक्तपुर, पाटन र ठमेलका पर्यटकीय पसलमा बिक्रीका लागि पठाउने महिला बताउँछन् । तस्बिर: लक्ष्मी गारु, रासस