भत्किएको पुलबाट जोखिम मोलेर आवतजावत गर्दै
Post Date : October 20, 2016 | 6:06 pm

झापा जलथल–१ स्थित भुसुडी खोलाको भत्किएको पुलबाट जोखिम मोलेर आवतजावत गर्दै स्थानीयवासी । तस्बिर: सुरेन्द्र भण्डारी, सुरुङ्गा(झापा), रासस