भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार समुद्घाटन समारोहका ५ फोटोहरू
Post Date : September 4, 2016 | 5:11 pm

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोवारको समुद्घाटन २०७३ भदौ १७ गते भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक समारोह बीच उद्घाटन गर्नु भएको थियो ।