भूकम्पपीडितले दोस्रो किस्ता रकम नपाएपछि पुनःनिर्माण कार्य रोकियो
Post Date : March 6, 2017 | 6:27 pm

काभ्रेपलाञ्चोकको च्यासिङखर्क गाविसमा स्थानीय भूकम्पपीडितले दोस्रो किस्ता वापतको रकम नपाएपछि पुनःनिर्माण कार्य रोकिएको घरको अवस्था । तस्बिर: युवराज पाण्डे,बनेपा,रासस