मनाङ पर्यटकका लागि आकर्षण
Post Date : June 20, 2017 | 3:21 pm
मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ । यहाँ माटाका घरहरु, अन्नपूर्ण हिमश्रृङखला, मस्र्याङ्दी नदीको छेउमा अवस्थित गगांपूर्ण ताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षण रहेका छन् । तस्बिर: नवीन लामिछाने, मनाङ, रासस