मनोरम धौलागिरि हिमाल
Post Date : December 22, 2016 | 3:41 pm

म्याग्दीको बेनी नगरपालिका–१२ स्थित गाजनेको गुफाडाँडाबाट देखिएको मनोरम धौलागिरि हिमाल । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, मानापाथी, गूर्जा, गणेश हिमालसहित १६ वटा हिमाल र ३७ वटा गाविस देख्न सकिन्छ । तस्बिर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस