महबाटै खत्री लखपति
Post Date : February 12, 2017 | 4:38 pm

म्याग्दी कुहू–३ का गोविन्द खत्री घारबाट निकालेको महको चाका देखाउँदै । खत्रीले मह र मौरीको घार बेचेर वार्षिक रु नौ लाख आम्दानी गर्नुहुन्छ । तस्बिर: धु्रबसागर शर्मा, बेनी (म्याग्दी),रासस