महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल
Post Date : March 25, 2017 | 9:04 pm

कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल हेर्न दैनिक पर्यटकको घुईँचो लाग्ने गर्दछ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस