महालक्ष्मी फाइनान्स अन्तर्राष्ट्रिय पुरस्कारको दुई विधामा मनोनयनमा
Post Date : August 11, 2016 | 12:48 pm

काठमाडौं, २७ साउन । महालक्ष्मी फाइनान्स लिमिटेडलाई “बेस्ट इन्टरप्राइजेज” र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई “मेनेजर अफ द इयर” पुरस्कारका लागि बेलायती संस्था युरोप बिजनेस एसेम्ब्लीले २०१६ लागि मनोनित गरेको छ ।
फ्रान्सको केन्समा ७ अक्टुबरमा उक्त पुरस्कार युरोपियन अवार्ड नाइट्स सम्बन्धी समारहेकमा वितरण हुने जनाइएको छ ।