महिला दिवस, हर्ष न विस्मात: छत ढलान गर्दै महिला
Post Date : March 8, 2017 | 9:39 pm

१०७ औं अन्तरराष्ट्रिय महिला दिवस मनाउँदै गर्दा बडिमालिका नगरपालिका–४ की महिलाहरु चोयाकोट माविको छत ढलान गर्दै । तस्बिर: प्रेम रौले, रासस, बाजुरा