माउण्ट मकालु डेभलपमेन्ट बैंकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने
Post Date : February 15, 2017 | 9:25 pm
काठमाडौँ, ४ फागुन । माउण्ट मकालु डेभलपमेन्ट बैंकको २०७३ फागुन ३ गते बसेको संचालक समितिको १२३ औँ बैठकले शेयरधनीलाई २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ । बैंकको आगामी २०७३ फागुन २५ गते बस्ने बार्षिक साधारण सभाले पारित गरेपछि यसको कार्यान्वयमा आउनेछ ।