माछा सामात्न ढडिया बोकेर
Post Date : July 4, 2017 | 6:15 pm

कञ्चनपुरको लालझाडी गाँउपालिकाका बासिन्दा बर्षा सुरु भएसँगै दोदा नदीमा माछा सामात्नका लागि ढडिया बोकेर हिँडदै । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस