माटाका भाँडा बनाउँदै
Post Date : February 2, 2018 | 8:56 am

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीमा माटाका भाँडा बनाउँदै कुमाले । अहिले माटोका भाडाको प्रचलन हट्दै जान थालेपछि कुमालेको पेशा संकटमा परेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस