माहुली सामुदायिक लघुवित्तलाई साधारण शेयर (आईपिओ) निष्काशन अनुमति
Post Date : March 19, 2017 | 2:14 pm

काठमाडौँ, ६ चैत । नेपाल धितोपत्र बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई रु.१००/– अंकित दरका १ लाख २० हजार कित्ता बराबरको १ करोड २० लाख रुपैयाँको साधारण शेयर (Intial Public Offering) निष्काशनको अनुमति दिएको छ । साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
माहुली सामुदायिक लघुवित्तको साधारण शेयर निष्काशनपछि चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।