मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस सेयर दिने
Post Date : January 5, 2017 | 3:27 pm

काठमाडौँ, २१ पुस । मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हालै सम्पन्न छैटौँ बार्षिक साधारण सभाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले ५० प्रतिशत बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।