मुस्लिम समुदायको पर्व मुहरम (दाहा)को अवसरमा वीरगन्जमा निकालिएको ताजियामा तलवार र ढालकोे कौशल प्रदर्शन गर्दै युवकहरु
Post Date : October 12, 2016 | 6:00 pm

मुस्लिम समुदायको पर्व मुहरम (दाहा)को अवसरमा बुधबार वीरगन्जमा निकालिएको ताजियामा तलवार र ढालकोे कौशल प्रदर्शन गर्दै युवकहरु । मुस्लिम धर्मका पैगम्बर हसन/ हुसैन शहादत भएको दिनलाई सम्झाको रुपमा समुदयले दाहा पर्व मनाउने गर्दछन । तस्विर: बिजय कुमार महतो /रासस .पर्सा