मेशिनबाट धान रोपाइँ
Post Date : July 13, 2016 | 2:44 pm

झापाको पुहांतुवारीस्थित खेतमा बुधबार बिहान मेसिनबाट धान रोप्दै प्रमुख जिल्ला अधिकारी र बरिष्ठ कृषि विकास अधिकृतका साथमा कृषकहरु । तस्विर: मोहम्मद सदरुल, भद्रपुर, रासस