मोरङको उर्लाबारीमा बाघको प्रतिमा
Post Date : August 3, 2017 | 6:20 pm

मोरङको उर्लाबारी–२ को बेतेनी सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षित गर्नका लागि बनाइएको बाघको प्रतिमा । तस्बिर: सुमन घिमिरे, उर्लाबारी(मोरङ), रासस