मोरङ जिल्लाको हरैचामा नेपाल बंगलादेश बैंक
Post Date : April 29, 2016 | 1:08 pm

नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको कोशी हरैचा नगरपालिका वडा नं. १ मा शाखा खोलेको छ । बैंक शाखाको उद्घाटन कोशी हरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चौलागाई तथा बैंकका संचालकहरू माधव प्रसाद न्यौपाने र दिपक कार्कीले संयुक्त रुपमा गर्नु भएको थियो ।