मौद्रिक नीति तर्जुमाका लागि राय सुझाव पठाउन अनुरोध
Post Date : June 25, 2016 | 10:24 am

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक वर्ष मौद्रक नीति सार्वजनिक गर्दै आइरहेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमा समावेश गर्न आफ्ना राय/सुझावहरूका लागि अनुरोध गरेको छ । आफ्नो राय/सुझावहरू बैंकको अनुसन्धान विभागको इमेल ठेगाना [email protected] पठाउन सकिनेछ ।