मौद्रिक नीति २०७४/७५
Post Date : July 16, 2017 | 12:23 pm

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले २०७४ असार २५ गते दिनको १:१५ बजे होटल ऱ्याडिसन लाजिम्पाटमा मौद्रिक नीति २०७४/७५ प्रस्तुत गर्नु भएको थियो ।