मौरीपालक कृषक खत्री
Post Date : October 17, 2016 | 4:59 pm

म्याग्दीको बेनी नगरपालिका–१२ डडुवाकी मौरीपालक कृषक रामकुमारी खत्री । दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक रुपमा मौरीपालन गरी वार्षिक रु. १० लाख आम्दानी गर्दै आएकी छिन् । तस्बिर: धु्रबसागर शर्मा,बेनी म्याग्दी,रासस