म्याग्दीको कुइनेमंगले–४ मा अवस्थित रिखार मन्दिर
Post Date : November 13, 2016 | 9:25 pm

समुन्दी सतहदेखी ४ हजार मिटरको उचाईमा सप्त ऋषिहरुको तपस्यास्थलका रुपमा पूजाआजा गरिने मन्दिर डुङ्गा आकारको ढुङ्गा र त्यसमा जमेको हिउँमाथि निर्माण गरिएको छ । तस्वीर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस